emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सिरहा प्रेस चाैतारी नेपालमा शाह पुन: विजय ।

source e-Madhesh २०८१ माघ २५ गते , शुक्रबार
0
Shares
27
Views
सिरहा  प्रेस चाैतारी नेपालमा शाह पुन: विजय ।

शिव कुमार साह,                                               सिरहा ।

प्रेस चौतारी नेपाल, सिराहा शाखाको २०८१ माघ २४ गते सिरहाको चोहर्वामा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट सर्वसम्मत निर्वाचित नयाँ कार्यसमितिमा अध्यक्षमा शिव कुमार साह, उपाध्यक्ष- फिरोज सिद्दिकी र यमुना खनाल, सचिवमा सुरेश राय, सह-सचिवमा विजय साह र रंजिता कुमारी सिंह, कोषाध्यक्षमा रुनकेस कामती चयन भएका छन्। यस्तै, सदस्यहरुमा बिन्दे यादव, प्रदीप यादव, सुनिता मगराती, हरिननाथ यादव, महिन्द्र मंण्डल र ओमप्रकाश गुप्ता चयन भएका छन् । कार्यक्रमकाे प्रमुख अतिथि नेकपा एमाले मधेश प्रदेश ईन्चार्ज एवं पुर्व कानुन मन्त्री लिलानाथ श्रेष्ठ,विशिष्ट अतिथि रामआैतार यादव,अतिथिमा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष नविन यादव,प्रेस चाैतारी नेपाल केन्द्रीय महासचिव तथा नेपाल पत्रकार महासंघकाे केन्द्रीय सचिव हिरा लामा,लेखा समितिको संयाेजक केसी लामिछाने,नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा,चाैतारी केन्द्रीय सदस्य अच्युत पाैड्याल गाेलबजार नगरपालिका प्रमुख श्याम श्रेष्ठकाे उपस्थिति रहेको थियोे ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

काठमाडौँ सामान ढुवानी व्यवसायी संघको ११औँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ सामान ढुवानी व्यवसायी संघको ११औँ वार्षिक साधारण सभा सम्पन्न
अमरैयाँका सामाजिक धरोहर व्यक्तिको निधन
अमरैयाँका सामाजिक धरोहर व्यक्तिको निधन
६ दलिय निर्वाचन बहिष्कारमा सशक्त सहभागिता जनाउने क्रान्तिकारी युवा सङ्घ नेपालको घोषणा
६ दलिय निर्वाचन बहिष्कारमा सशक्त सहभागिता जनाउने क्रान्तिकारी युवा सङ्घ नेपालको घोषणा
पृथ्वी जयन्ती : राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको स्मरण, एकता र सार्वभौमसत्ताको सन्देश
पृथ्वी जयन्ती : राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको स्मरण, एकता र सार्वभौमसत्ताको सन्देश
राष्ट्रिय एकता दिवसले विविधताबीचको एकता सुदृढ बनाउने प्रेरणा दिन्छ: उपराष्ट्रपति यादव
राष्ट्रिय एकता दिवसले विविधताबीचको एकता सुदृढ बनाउने प्रेरणा दिन्छ: उपराष्ट्रपति यादव
राजबिराजमा विशाल जगन्नाथ रथयात्रा 
राजबिराजमा विशाल जगन्नाथ रथयात्रा 
धनुषामा ऐलानी जग्गा विवाद उग्र, सतलोक आश्रम–स्थानीय झडपमा एक दर्जन घाइते
धनुषामा ऐलानी जग्गा विवाद उग्र, सतलोक आश्रम–स्थानीय झडपमा एक दर्जन घाइते
सप्तरीमा तीन दलबीच समन्वय बैठक, सात सदस्यीय कार्यदल गठन
सप्तरीमा तीन दलबीच समन्वय बैठक, सात सदस्यीय कार्यदल गठन
सवारी दुर्घटना न्यूनीकरणका लागि नेपालगन्जमा स्लो बाइक प्रतियोगिता हुने
सवारी दुर्घटना न्यूनीकरणका लागि नेपालगन्जमा स्लो बाइक प्रतियोगिता हुने
“लौरो र स्वतन्त्र एकै ठाउँमा” — नयाँ शक्तिहरू एकजुट हुनुको विकल्प छैन: डा. हरि कार्की
“लौरो र स्वतन्त्र एकै ठाउँमा” — नयाँ शक्तिहरू एकजुट हुनुको विकल्प छैन: डा. हरि कार्की