उमेश कुमार यादव,
राजविराज, २५ भाद्र ।
सप्तरीको उद्योग वाणिज्य संघ राजबिराज को कार्य समितिमा एक कार्यक्रम बीच विज्ञ सहित चार जनालाई थप गरिएको छ।
कार्य समितिको २०७९बैसाख १५ गते बसेको बैठकले विभिन्न क्षेत्रका विज्ञहरू सहित चार जना सदस्यहरू लाई मनोनयन गर्ने निर्णय गरेको आधारमा सो विज्ञहरू सहित एक महिला सदस्य र तीन पुरुषलाई सदस्य पदमा मनोनयन गरेको हो ।
सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष लालु प्रसाद अग्रवालको अध्यक्षतामा आयोजित कार्यक्रमको मनोनयन भएको मा मनोनयन हुनेहरुमा अनिल प्रसाद सिंह,गिता कोईराला (महिला) , चन्द्र शेखर साह, नारायण रन्जन, रहेको मो.जमिर हुसैनले जानकारी दिनुभयो।