उमेश यादव
जेष्ठ २६ गते/राजबिराज
सप्तरीमा बिहीबार अंदाजी ०२:०० बजेको समयमा आकाशमा बाक्लो बादल संंगै आएको बारिष को बेलामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बोदे-बरसाइन नगरपालिका वडा नम्बर-३,मधुवन बस्ने अंदाजी वर्ष ५०को रामजी यादव र सोही स्थानका वर्ष ७५ को सत्य नारायण यादव रहेको पहिचान भएको बताएको छ।