शुभ नारायण यादव सप्तरी ,१६ पाेैष ।
.लेैङगिक हिंसालाइ अन्त्य गर्न सबेै जनाले आ आफनाे घरबाट शुरुवात गर्नुपर्नेमा जाेड दिनुपर्ने एक कार्यक्रमका सहभागिहरुले व्यक्त गरेका छन । लेैङगिक मेैत्रि समाज निर्माणमा हाम्राे भुमिका सम्बन्धमा महिला अधिकारहरुसंग संगकाे संवाद कार्यक्रममा सहभागिहरुले साे कुरामा जाेड दिनुभएको हाे । सेतु सामुदायिक विकास तथा मानवअधिकार मन्च सेकडिहुरफ सप्तरी र काेक्याप काठमाडौकाे सन्युक्त आयाेजनामा आज सप्तरीको राजविराजमा आयाेजित कार्यक्रममा सहभागिहरुले यस्तो कुरा बताउनुभएको हाे । मन्चका अध्यक्ष जङग बहादुर सिहकाे अध्यक्षतामा तथा अन्तर जाति पार्टीकि केन्द्रीय सदस्य पुनम यादवकाे प्रमुख आतिथ्यमा आयाेजित कार्यक्रममा मन्चकि आभासेतु सिंह,हेल्प मधेशिकि रिना झा ,मेैथिलि साहित्य परिषद कि विघा झा ,शान्ति झा ,दहेज मुक्त मिथिलाकि करुणा झा ,जिल्ला समन्वय समितिकि सदस्य आशा देवि झा ,लक्ष्मि रजक ,महिला पत्रकार ललिता साह लगायतकाहरुले रहन सहन र पहिरणबाट पनि लेैङगिक हिंसा बढेकाे आराेप लगाउनुभएकाे छ ।