शुभ नारायण यादव सप्तरी ,८ जेठ । नेपाल कम्युनिष्ट पार्टी (मायोबादी केन्द्र)सप्तरीको आयोजनामा असंम्बैधानिक कदमको विरुध सप्तरीको राजविराजमा विरोध प्रदर्शन गरेका छन ।
जेठ ७ गते राष्टपति बिद्यादेवी भण्डारीले मध्य राती सँसद विधटनको सिफारिस र प्रधानमन्त्रिमा केपी शर्मा ओलीलाइृ नियुक्ती तथा निर्वाचनको धोषणा गरिनु संबिधानको बर्खिलाप रहेको नेकपा(मायोबादी केन्द्र)का केड्डसड्ड तथा अध्यक्ष अशोक कुमार मण्डलले सञ्चारकर्मीलाई बताउनु भयो । स्थानिय काली मन्दिरबाट निस्केको ्रयाली नगरको बिभिन्न भागको प्रक्रमा पश्चात दशन चौकमा पुगेर समापन्न भएको थियो । सो अवसरमा सहभागीहरुले असंम्बैधानिक कदम फिर्ता,कोरोना महामारीको ब्यबस्थापन, नेकपा(मायोबादी केन्द्र) जिन्दबाद लगायत नारा समेत लगाएका थिए । सो अवसरमा पार्टीका प्रदेश सदस्य महेश प्रसाद यादव,अरुण साह,छेदी रजक,जिल्ला सदस्य रामगमन साह,भगवती यादव,जय प्रकाश यादव,हरि नारायण महतो , मोड्डअफतर बाबा,मुकेश यादव,राहुल मण्डल,कृष्णदेव मण्डल,अशोक जयशवाल,प्रमोद मण्डल,राधेश्याम यादव,अशोक मण्डल,अनेरास्बवियूका सप्तरी ईन्चार्य जेपी यादव,पेस संगठनका कार्यालय सदसय पत्रकार देवराम यादव,दिनानाथ यादव लगायतको उपस्तिथी थियो । साे ्रयालीमा सहभागीहरु कोरोना सम्बन्धित स्बास्थ्य मापदण्ड समेत अपनाएको थियो ।