शुभ नारायण यादव,
राजविराज, १२ बैशाख ।
सप्तरी जिल्ला अन्तर्गत रहेका सम्पूर्ण नगरहरुमा जनसंगठन विस्तार तथा सुदृकरण अभियानको उद्घाटन भएको छ ।
सप्तरीको राजविराज नगर समितिको आयोजनामा सम्पन्न कार्यकर्ता भेला कार्यक्रम विच नेकपा(माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा जिल्लाका अध्यक्ष अशोक मण्डल(अमर)ले सो अभियानको उद्घाटन गरिएको हो ।
रागमन साहको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा विशिष्ट अतिथिको रुपमा प्रदेश कमिटि सदस्य महेश प्रसाद यादव, अतिथिहरु छेदी रजक (विमल), (अनिल),जिल्ला)पार्टी)कमिटी)सदस्यहरु मेख वहादुुर तामा मेख वहादुुर तामाड्ड वरिष्ठपत्रकार अनिल कुुमार अनल, शिक्षक विष्णु प्रसाद साह, भुपेन्द्र प्रसाद यादव लगायतले आ आफनो मन्तवय व्यक्त गरेका थिए ।
सोही कार्यक्रममा हिरा खानको संयोजकत्वमा एक सय एक सदस्यीय नगर समिति गठन गरिएको छ । गठित कमिटिमा उपाध्यक्ष मधुसुदन यादव, सचिव अरविन्द कुमार यादव, सहसचिव प्रमोद साह, कोषाध्यक्ष प्रमिला यादव रहेका छन भने मो.इसरार्यल, हरेराम यादव, अजय कुमार दास, मनोेज कुमार यादव, हिमान्सु साह, ममता कुमारी दास, बुधराम मंडल, रमेश याादव, मो. हदिस, विरेन्द्र देव, रामचन्द्र यादव, संजय साह, सुरेन्द्र् यादव, दिनानाथ यादव, बलराम यादव, राम सुन्दर रजक, रामप्रसाद याादव, विनाोद कुमार यादव, पशुपति मंडल, रामकुमार सदा, सुरेन्दद्र मेहताा लगाायत सदस्य रहेका छन । त्यसै गरि जन वरगिय स.गठनन किसान नगरसमितिको इसराईल तथा हरेराम यादव, विधार्थी संयोजकमा हिमान्नसु साह, महिला संयोजकमा प्रमिला याद, ममताा कुमारी दास स संयोजक,मधेसि संयोजकमा बुधराम मंडल,स संयोजकमा रमेश यादव, मुस्लिम संयाोजकमा मो. हदिस आो वि सि संयोजकमा विरेन्द्र देव, मज्दुर संयोजकममा रामचन्द्र यादव, स संयोजकमा संजय साह, वुद्दिजिवि संयाोजकमा दिनानाथ यादव, स संयोजकम रामसदर याादव, साँस्कृति संयोजकमा रामप्रसाद यादव, निर्मान व्यवसाय संयोजकमा विनोद कुुमार यादव, दलित संयोजकमा पशुपति मंडल, स संयोजक रामकुमार सदालााइ नगर कमिटी) गठन गरी जिम्मेवारी दिने सर्वसम्मतिले जनसंगठन बिस्तार तथा सुढृकरण अभियान कार्यक्रम सम्पन्न गरिएको छ।