शुभ नारायण यादव,
राजविराज, १८ चेत ।
े राजबिराज स्थित हनुमान मन्दिरमा हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान जिल्ला समिति गठन भएको छ । आज सम्पन्न एक भेदाबाट सनातन हिन्दू धर्म , संस्कृति ,संस्कार, संरक्षण – सम्बर्द्धन र जागरणका लागि गठन भएका हुन । गठित समितिको जिल्ला संयोजकमा रामाकान्त यादब , छिन्नमस्ता गाउपालिका संयोजक लक्ष्मी यादब , बलान बिहुल गापा संयोजक सत्य ना. साह ,बिष्णुपुर गापा संयोजक बिजय कुमार साह , हनुमाननगर कन्कालनी नापा संयोजक कमल मेहता रहेका छन । त्यस्तै बोदे बरसाईन नगरपालिका संयोजक राम अबतार यादब , खडक नापा संयोजक सुर्य नारायण साह रहेका छन । यसेगरि सदस्यहरुमा क्रमश कृष्ण नारायण चौधरी , शम्भु प्रसाद यादब , शत्रुध्न चौधरी रहेका छन , भन्ने कार्यक्रमका प्रमुख अतिथि हिन्दू स्वेगसेबक संघ सप्तरिका जिल्ला संघ सालक भोगेन्द्र झाले गर्नु भएका थिए । बिश्व हिन्दू परिषद नेपाल सप्तरिका जिल्ला अध्यक्ष राम किसुन साहको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन जंग बहादुर सिंह गरेका थिए ।जिल्ला समितिको पुर्नाता अगामी बैठकमा गर्ने सर्बसहमतिले निर्णय गरिएको समितिले जनाएको छ ।