शुभ नारायण यादव ,सप्तरी ,२२ असाेज । पछिल्लोपटक लकडाउन खुकुलाे भए पछि सप्तरीको विभिन्न सिमावतिृ नाकाहरुमा अवेध मदिरा तस्करी फष्टाएकाे छ । साेहि क्रममा सशस्त्र प्रहरी ६ न.गणले सप्तरीको हनुमाननगर कङकालिनि नगरपालिका स्थित काेशिबाट लाखौंको अवेध मदिरा बरामद गरेकाे हाे । नेपालबाट अवेध रुपमा चाेरि तस्करी गरिरहेको अवस्थामा सशस्त्र प्रहरीकाे टाेलिले गाेप्य सुचनाकाे अाधारमा झण्डै १ लाख मूल्य बरावरकाे अवेध मदिरा र ढुङ्गा सहित बरामद गरेकाे सप्तरीका सशस्त्र प्रहरी उपरीक्षक राजु sharestha ले जानकारि दिनुभयाे । उहाका अनुसार नेपालबाट अवेध रुपमा लुकिछुपि अवस्थामा रातिकाे समयमा ४० काटुृन अवेध मदिरा बरामद गरेकाे जानकारि दिनुभयाे । यता बरामद गरिएको मदिरा र ढुङ्गालाई अावश्यक अनुसन्धानकाे लागि राजविराज भन्सार कायाृलय तिलाठि बुझाइएको तथा मदिरा तस्करहरु फरार रहेकाले उनिहरुकाे समेत खाेजि कायृ तिव्र रुपमा भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । यस्तै सप्तरीको छिन्नमस्ता माेहनपुर नाकाबाट समेत प्रहरीले अवेध मदिरा बरामद गरेकाे छ ।