शुभ नारायण यादव,
राजविराज, २४ माघ ।
प्रधानमंत्री केपी शर्मा ओलीले असंबैधानिक रुपमा संसद विघटन गरी नया निर्वाचन गर्ने निर्णयको विरुद्ध सप्तरीका बुद्धिजीवी एवं पेशाकर्मीहरुको शनिवार आन्दोलन संयोजकमा अनिल कुमार अनल, सह–संयोजकमा नथुनी दास, रहेका छनभने सदस्यहरुमा भूपेन्द्र नारायण मण्डल, मनोज देव, महेन्द्र देव, सुरेन्द्र गुप्ता , बुलबुल चौधरी, पुण्य प्रसाद यादव, देवराम यादव, गोपाल गुप्ता, बिन्देश्वरप्रसाद चौधरी , लेखेन्द्र प्र. साह, सुरेश यादव, दिनानाथ यादव, मो. हुसेन रहेका छन ।
सप्तरीको राजविराज स्थित मदननगरमा नेकपाको पार्टी कार्यालयमा भएको सो गठन नेकपा सप्तरीका जिल्ला अध्यक्ष अशोक कुमार मण्डल अमर , जिल्ला सचिव , प्रदेश कमिटी सदस्य गोविन्द न्यौपाने र नेकपा प्रदेश कमिटी सदस्य महेश प्रसाद यादवको बिशेष उपस्थितिमा केपी ओलिद्वारा चालिएको असंवैधानिक संसद विघटनको कदम विरुद्ध बुद्धिजीवी एबं पेशाकर्मिहरुको आन्दोलन संयोजन समिति गठन भएको संयोजक अनिलकुमार अनलले बताउनु भएको छ ।