ईमधेश न्यूज सम्बाददाता , सिरहा।
सिरहाको भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवकाे ममतामयी स्व: आमाकाे १३ अाैं दिनकाे पुण्य तिथीकाे भाेजमा भएकाे घटनाकाे विषय प्रति भाेजमा सहभागी विभिन्न समुदायका मानिसहरु पत्रकार सम्मेलनमा भन्नु हुन्छ हामी सबै समाजका मानिसहरू एक अर्कामा मिलेर एकै पन्तिमा खाएका छाै हामी बिच कुनै भेदभाव थिएन । अध्यक्ष यादव नम्रतापुर्वक भन्नु हुन्छ “व्यवस्थापकीय कामकाे सिलसिलामा अञ्जानबस यस्तो कुनै वर्ग,धर्म सम्प्रदाय र जातलाई आत्मसम्मानमा चाेट पुग्ने किसिमको वा जातीय विभेदलाई संकेत गर्ने भएको भए म त्यसप्रति हृदयदेखि क्षमायाचना गर्दै आत्मआलाेचना गर्न चाहन्छु” भनेर जनाउनु भयो ।