शिव कुमार साह, लहान, ०२ पौष । सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको प्रथम गाउँपालिका समेलन शुक्रबार सम्पन्न भएको छ्। कार्यक्रमकाे अध्यक्षता स्थानीय नेता दुलिचन् यादवले गरेको थियोे ।भने कार्यक्रमको प्रमुख अतिथिमा नेपाल सरकारको पुर्व शान्ति मन्त्री बिश्वनाथ साह रहनु भएको थियो विशिष्ट अतिथिमा पुर्व कानुन मन्त्री अजय शंकर नायक रहनु भएको थियो।
अतिथिहरुमा पार्टीको विपत ब्यवस्थापन समिकाे केन्द्रीय सदस्य सुरेन्द्र साह,चन्देश्वर यादव, नेता गणेश चौधरी , लनपा वडा अध्यक्ष हेमन्त यादव, यूवा नेता आशानन्द यादव,विवेक परियार, जिल्ला कमिटी सदस्य बालेश्वर प्रसाद साह,राम परिक्षण महतो भोगेन्द्र ठाकुर,देब राम यादव,जिबछ यादव विद्यार्थी नेता राम उदगार यादव ,धिरु यादव ,नितिशानन्दन यादव, अर्बिन्द चोधरी, लखनलाल मंण्डल,अजय यादव बिदयानन्द चोधरी, उषा कर्ण,शिव कुमार यादव,बालदेव राम, राजेन्द्र राई देबिन्द्र यादव, मनोज सहनी, लगायत हजारौं शयाैंकाे नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो। कार्यक्रमकाे प्रमुख अतिथि बिश्वनाथ साह मन्तब्य दिदै नेपाली जनताको समस्याबाट कसरी मुक्त गर्ने त्यस तर्फ माओवादी पार्टी लागेको बताए।केपी ओलिले प्रधानमन्त्री बन्न मात्र माओवादी केन्द्र संग पार्टी एकता गरेको आरोप लगाएकाे थिए।पार्टी एकता भएको केहि महिना मै प्रतिकिया बादी संग साट घाट गर्न थालेको उनले टिप्पणी गरेकाे थिए। जनताको उपलब्धिलाई रक्षा गर्न हामीले अग्रसर भएको बताए।अब एमाले गलत नितिका कारण कमजोर हुँदै छ। दशिक्षण एसियामा सब भन्दाबढी ठुलो शक्तिको रूपमा माओवादी केन्द्र स्थापित भएको बताए।
अगामी चुनावमा हामीले गठबन्दन बनाएर चुनावमा जाने उनले बताए।हामीले देशमा समाजबादको उन्मुख समाज निर्माण गरी सुखी नेपाली समृद्ध नेपालको परिकल्पना गर्न हामी लागेका हौं। नागरिकताको विषयमा हामीले पटक पटक अवाज उठाई रहेका छाै । बिशिस्ट अतिथि अजय शंकर नायकका अनुसार जनताको बिचार सम्प्रेषण गर्न समेलन बोलाएको भन्दै देशकाे १२ हजार युवा युबतीहरुले बलिदान दिएक छन् ।माओवादी केन्द्रकाे आउँदो ११ /१२ गते राष्ट्रिय समेलन हुन् गईरहेको छ् ।जनताले निकै राजनीतिबाट बन्चितीकरणमा परेको बताए। पहिला मधेसी समुदायको जनतालाई द्रोश्रो नागरिकको रूपमा ब्यवहार गर्ने गर्थियो तर माओवादी केन्द्रले सातामा आए पछि जनता हेपने प्राविधि अन्त गरेको बताए।हामीले जनतालाई मौलिक हक दिलाउने प्रत्याभूति गराउन जान्छु। बेरोजगार युवाहरूलाई रोजगार दिने नेपालमा दुई तिहाईको सरकार निर्माण भएको छ् मन्त्री नायकले बताए। हामीले चाहेको हरेक जनताको घरमा खुशीयाली हुनुपर्छ ।हामीले जनतामा जून उदेश्यका संकल्प लिएका हाैं त्यो आम समुदायमा जून आत्मसात को धेरैयता राखनु पर्ने बताए।राजनीति परिबर्तनको अर्थ लगाउनको लागी हामी चाहेको हो । माओवादी केन्द्रकाे यूवा नेता सुरेन्द्र साहका अनुसार हुने खाने बर्गहरुले माओवादी केन्द्रलाई कम्जोर पारेको छ। देशमा माओवादी केन्द्र उत्साहको रूपमा अगाडि बढि रहेको कुरामा टिप्पणी गरेकाे थियाे। देशमा माओवादी केन्द्रले पुर्ण सामानुपातिकको पक्षमा रहेको नेता साहले बताउनु भयो। आशान्द यादवका अनुसार निमुखा गरीब गुर्वाको दम्न सोसन गर्ने लाई माओवादी केन्द्रले कार्बाहीको प्रक्रिया अगाडि बढाउने युवा नेता आशानन्द यादवले बताए।आउने चुनावमा सिरहा जिल्लामा माओवादी केन्द्रको नै साता आउने बताए।साे सम्मेलनबाट सखुवानान्कारकट्टी गाउँपालिकाकाे यूवा नेता आशानन्द यादवलाई अध्यक्षमा र उषा कर्णलाई उपाध्यक्षमा चयन गरि जम्मा ५५ सदस्य कार्यसमिति चयन गरेका छन्। विभिन्न पार्टी परित्याग गरी करिब ३ सय जना माओवादी केन्द्रमा प्रवेश गरेको आयोजकले जानकारी दिनु भयो।उक्त कार्यक्रममा सहिद परिवारलाई सम्मान गरेकाे थियो ।