emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

प्रमुख यादवलाई स्वागत तथा शुभकामना

source e-Madhesh २०८१ माघ २२ गते , मंगलबार
0
Shares
17
Views
प्रमुख यादवलाई स्वागत तथा शुभकामना

आर एन महतो ,                                                                                                                                   सप्तरी।

शिक्षा विकास तथा समन्वय इकाई सप्तरीका नि. इकाई प्रमुख कमलनाथ यादव को स्वागत तथा शुभकामना कार्यक्रम धूमधामसँग सम्पन्न भएको छ।

कार्यक्रममा मधेश  पज्ञा प्रतिष्ठानका सदस्य दिनेश कुमार यादव, शिक्षा विकास ईकाई सप्तरीका प्रमुख राम ह्दय यादव, नेपाल प्याबसनका महासचिव शम्भु कुमार यादव, नेपाल प्याबसनका सुमन ठाकुर, रोशन यादव, राजेश सर, एन. प्याबसनका बौकु साह, प्याबसनका देवा नन्द चौधारी, राष्ट्रिय शिक्षक मंचका जिल्ला अध्यक्ष चुन चुन यादव, मावि तिरहौतका प्रधानाध्यापक मोहन कुमार यादव, वल्र्ड भिजन म.वि.का संस्थापक सदस्य महेन्द्र साह, प्रधानाध्यापक भगवती यादव लगायत विभिन्न संस्थागत र समुदायिक विद्यालयका शिक्षक तथा संस्थापकहरू द्वारा गमछा ओढाय फूलमाला तथा अबिरले स्वागत तथा शुभकामना दिइएको थियो।
कार्यक्रममा नि. इकाई प्रमुख कमलनाथ यादव ले संस्थागत र समुदायिक विद्यालयहरूलाई सम्मानपूर्ण व्यवहार र सहज सहयोगको प्रतिबद्धता व्यक्त गर्दै आफ्नो आगामी कार्य योजनाबारे पनि बृहत जानकारी दिनुभयो। उहाँले विद्यालयहरूको समृद्धि र शिक्षकहरूको संघर्षलाई समर्थन गर्दै आफुबाट सक्दो सहयोग गर्ने कुरा पनि स्पष्ट पार्नुभयो।
स्वागत तथा शुभकामना कार्यक्रममा सहभागी शिक्षक र संस्थापकहरूले प्रमुख यादवको नेतृत्वमा शिक्षा क्षेत्रको समृद्धि र प्रगतिको कामना गर्दै उहाँलाई आगामी कार्यकालमा सफलताको शुभकामना दिएका थिए। प्रमुख यादवले यस अवसरमा सहभागी सबै शिक्षक तथा संस्थापकहरुलाई धन्यवाद प्रकट गर्दै कार्यक्रममा सहभागिता जनाएकाहरूसँगको सहकार्यको महत्त्वलाई समेत औँल्याउनुभएको थियो।

यस कार्यक्रमले शिक्षकहरू र विद्यालय प्रबन्धनलाई एकजुट गर्दै आगामी दिनहरूमा शिक्षा क्षेत्रको विकासमा नयाँ दिशा दिने प्रेरणा प्रदान गरेको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

किसान र कृषिलाई प्राथमिकता दिन सके अर्थतन्त्र माथि उठ्नेः बामदेव गौतम
किसान र कृषिलाई प्राथमिकता दिन सके अर्थतन्त्र माथि उठ्नेः बामदेव गौतम
मोरङमा ‘मर्यादित महिनावारी’ सम्बन्धी अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
मोरङमा ‘मर्यादित महिनावारी’ सम्बन्धी अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस 
अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस 
बीपी स्मारक पब्लिक मावि. भारदहमा प्र.अ. विदाई समारोह सम्पन्न
बीपी स्मारक पब्लिक मावि. भारदहमा प्र.अ. विदाई समारोह सम्पन्न
जसपा–नेपालद्वारा राजविराजमा दोस्रो दिन पनि शान्तिपूर्ण धर्ना
जसपा–नेपालद्वारा राजविराजमा दोस्रो दिन पनि शान्तिपूर्ण धर्ना
मधेश प्रदेशका नवनियुक्त तीन मन्त्रीले लिए शपथ
मधेश प्रदेशका नवनियुक्त तीन मन्त्रीले लिए शपथ
मधेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण
मधेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण
जनचेतना अभियान नेपालको चौथो वार्षिक साधारण सभा सम्पन्न
जनचेतना अभियान नेपालको चौथो वार्षिक साधारण सभा सम्पन्न
माङमालुङ चिया बगानमा करोडौँको हिनामिनाको आरोप, पीडित शेयरधनी अदालत जाने तयारी
माङमालुङ चिया बगानमा करोडौँको हिनामिनाको आरोप, पीडित शेयरधनी अदालत जाने तयारी
निर्वाचन आयोगद्वारा समावेशीता र सुशासनका लागि राजनीतिक दललाई २० बुँदे निर्देशन
निर्वाचन आयोगद्वारा समावेशीता र सुशासनका लागि राजनीतिक दललाई २० बुँदे निर्देशन