emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सप्तरीमा मोटरसाइकल दुर्घटनामा वन कर्मचारीको मृत्यु

source e-Madhesh २०८१ चैत्र २६ गते , मंगलबार
0
Shares
6
Views
सप्तरीमा मोटरसाइकल दुर्घटनामा वन कर्मचारीको मृत्यु

लिलाकान्त यादव,
राजविराज,२६ चैत्र ।
 सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ बक्दुवामा मंगलबार भएको मोटरसाइकल दुर्घटनामा एक जना वन कर्मचारीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार छप्कीबाट महुलीतर्फ जाँदै गरेको प्र २–०२–००२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक तिलाठी कोईलाडी गाउँपालिका–७ मन्सापुर निवासी अन्दाजी ४५–५० वर्षका हरेराम मण्डल गम्भीर घाइते भएका थिए।
घटनापछि उनलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल, राजविराजमा लगिएको थियो। तर डाक्टरले ईसीजी परीक्षणपछि मण्डललाई दिउँसो १ः३० बजे मृत घोषणा गरेका हुन्।
मण्डल मझौ समुदाय वन कार्यालयमा कार्यरत कर्मचारी थिए। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

किसान र कृषिलाई प्राथमिकता दिन सके अर्थतन्त्र माथि उठ्नेः बामदेव गौतम
किसान र कृषिलाई प्राथमिकता दिन सके अर्थतन्त्र माथि उठ्नेः बामदेव गौतम
मोरङमा ‘मर्यादित महिनावारी’ सम्बन्धी अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
मोरङमा ‘मर्यादित महिनावारी’ सम्बन्धी अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस 
अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस 
बीपी स्मारक पब्लिक मावि. भारदहमा प्र.अ. विदाई समारोह सम्पन्न
बीपी स्मारक पब्लिक मावि. भारदहमा प्र.अ. विदाई समारोह सम्पन्न
जसपा–नेपालद्वारा राजविराजमा दोस्रो दिन पनि शान्तिपूर्ण धर्ना
जसपा–नेपालद्वारा राजविराजमा दोस्रो दिन पनि शान्तिपूर्ण धर्ना
मधेश प्रदेशका नवनियुक्त तीन मन्त्रीले लिए शपथ
मधेश प्रदेशका नवनियुक्त तीन मन्त्रीले लिए शपथ
मधेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण
मधेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण
जनचेतना अभियान नेपालको चौथो वार्षिक साधारण सभा सम्पन्न
जनचेतना अभियान नेपालको चौथो वार्षिक साधारण सभा सम्पन्न
माङमालुङ चिया बगानमा करोडौँको हिनामिनाको आरोप, पीडित शेयरधनी अदालत जाने तयारी
माङमालुङ चिया बगानमा करोडौँको हिनामिनाको आरोप, पीडित शेयरधनी अदालत जाने तयारी
निर्वाचन आयोगद्वारा समावेशीता र सुशासनका लागि राजनीतिक दललाई २० बुँदे निर्देशन
निर्वाचन आयोगद्वारा समावेशीता र सुशासनका लागि राजनीतिक दललाई २० बुँदे निर्देशन