emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

रोयल सेकेन्ड्री स्कूलमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

source e-Madhesh २०८१ माघ २१ गते , सोमबार
0
Shares
10
Views
रोयल सेकेन्ड्री स्कूलमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

लिलाकान्त यादव,
राजविराज ।

सप्तरीको हनुमाननगर कंकालिनी नपा–३ पोर्ताहास्थित रोयल सेकेन्ड्री स्कूल मा कक्षा ११ र १२ का विद्यार्थीहरूबीच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा पाँच समूह (A, B, C, D, E) बनाई प्रत्येक समूहमा पाँच विद्यार्थी गरी कुल २५ जना सहभागी भएका थिए।

प्रथम स्थान A समूह, द्वितीय स्थान D समूह, तृतीय स्थान B समूह भएका थिए ।
प्रथम पुरस्कार मधेश प्रज्ञा प्रतिष्ठानका सदस्य दिनेश यादवले वितरण गरेका थिए, दोस्रो पुरस्कार शिक्षक मनोज यादवले प्रदान गरे र तृतीय पुरस्कार मधेश न्यूजका पत्रकार भूपदेव मालीले प्रदान गरेका थिए ।
कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक नरेश कुमार झा र श्रवण मंडलले गरेका थिए।
पुरस्कार वितरण समारोह विद्यालयका प्रिन्सिपल देवनाथ यादवको अध्यक्षतामा सम्पन्न भयो।
प्रथमा, द्वितीय, र तृतीय स्थान हासिल गर्ने समूहका छात्र–छात्राहरूलाई विद्यालयद्वारा पुरस्कृत गरिएको छ।

यो प्रतियोगिताले विद्यार्थीहरूको ज्ञान अभिवृद्धि र सिर्जनात्मक क्षमताको विकासमा योगदान पु¥याएको विद्यालयले जनाएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

किसान र कृषिलाई प्राथमिकता दिन सके अर्थतन्त्र माथि उठ्नेः बामदेव गौतम
किसान र कृषिलाई प्राथमिकता दिन सके अर्थतन्त्र माथि उठ्नेः बामदेव गौतम
मोरङमा ‘मर्यादित महिनावारी’ सम्बन्धी अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
मोरङमा ‘मर्यादित महिनावारी’ सम्बन्धी अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस 
अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस 
बीपी स्मारक पब्लिक मावि. भारदहमा प्र.अ. विदाई समारोह सम्पन्न
बीपी स्मारक पब्लिक मावि. भारदहमा प्र.अ. विदाई समारोह सम्पन्न
जसपा–नेपालद्वारा राजविराजमा दोस्रो दिन पनि शान्तिपूर्ण धर्ना
जसपा–नेपालद्वारा राजविराजमा दोस्रो दिन पनि शान्तिपूर्ण धर्ना
मधेश प्रदेशका नवनियुक्त तीन मन्त्रीले लिए शपथ
मधेश प्रदेशका नवनियुक्त तीन मन्त्रीले लिए शपथ
मधेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण
मधेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण
जनचेतना अभियान नेपालको चौथो वार्षिक साधारण सभा सम्पन्न
जनचेतना अभियान नेपालको चौथो वार्षिक साधारण सभा सम्पन्न
माङमालुङ चिया बगानमा करोडौँको हिनामिनाको आरोप, पीडित शेयरधनी अदालत जाने तयारी
माङमालुङ चिया बगानमा करोडौँको हिनामिनाको आरोप, पीडित शेयरधनी अदालत जाने तयारी
निर्वाचन आयोगद्वारा समावेशीता र सुशासनका लागि राजनीतिक दललाई २० बुँदे निर्देशन
निर्वाचन आयोगद्वारा समावेशीता र सुशासनका लागि राजनीतिक दललाई २० बुँदे निर्देशन