emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

कीर्तिपुर खेलमैदानको नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सको जित ।

source e-Madhesh २०८१ माघ २० गते , आइतबार
1
Shares
54
Views
कीर्तिपुर खेलमैदानको नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सको जित ।

मधेस न्युज संवाददाता 
 कीर्तिपुर।
कीर्तिपुरको टियु स्टेडियममा भएको नेपाल प्रिमियर लिग क्रिकेट खेलमा जनकपुर बोल्ट्सको जित भएको छ। सम्पन्न खेलमा सुदूर पश्चिम रोयल्स र जनकपुर बोल्ड्स बीच भएको प्रतिस्पर्धामा जनकपुर बोल्ट्सले चार विकेटमा लक्ष्य पुरा गरी जितेका हुन्।
कप्तान देपेन्द्र सिंहको कप्तानीमा सुदूरपश्चिम रोयल्स भर्सेस कप्तान आसिफ शेखको कप्तानीमा जनकपुर बोल्ट्स बीच भएको खेलमा सुदूर पश्चिम रोयलले टस जितेर पहिलो ब्याटिङ गर्दै १८५ रनको लक्ष्य जनकपुर टिमलाई दिएको थियो।
सम्पन्न खेलमा सर्वाधिक रन बनाउने जनकपुर बोल्ड्सका लहिरु मिलन्थाले ४९ बलमा ९ चौका ४ छक्का सहित जम्मा ८७ रन बनाएर म्यान अफ द म्याच बन्न सफल भएको छ।
सम्पन्न प्रतियोगितामा मिलन्थाको दोस्रो अर्धशतक रहेको थियो। उनले ५० हजार पाए र सुपर फोरका लागि २५ हजार नगद तथा ५ हजार रुको रिचार्ज भौचर प्राप्त गरे। यसरी नै एनर्जीटिक मुमेन्ट अफ म्याचले हेमन्त धामीले पाए र यसबापत २५हजार रु प्राप्त गरे।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

सम्माननीय उपराष्ट्रपति यादवसँग जापानी राजदूतको शिष्टाचार भेट
सम्माननीय उपराष्ट्रपति यादवसँग जापानी राजदूतको शिष्टाचार भेट
२२ जिल्लाको मधेश निर्माणका लागि संघर्ष जारी छ : उपेन्द्र यादव
२२ जिल्लाको मधेश निर्माणका लागि संघर्ष जारी छ : उपेन्द्र यादव
धर्मराज आदर्श स्कुलमा वार्षिक खेलकुद महोत्सव सुरु, फुटबलमा B टिम विजयी
धर्मराज आदर्श स्कुलमा वार्षिक खेलकुद महोत्सव सुरु, फुटबलमा B टिम विजयी
सयौँ नेता–कार्यकर्ता जनमत पार्टीमा प्रवेश
सयौँ नेता–कार्यकर्ता जनमत पार्टीमा प्रवेश
रुपनीमा जसपाले गापा र वडास्तरीय समितिहरू गठन
रुपनीमा जसपाले गापा र वडास्तरीय समितिहरू गठन
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय प्रतिनिधिसभा निर्वाचनमा सक्रिय
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय प्रतिनिधिसभा निर्वाचनमा सक्रिय
नन्दकृष्ण जोशीलाई कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार
नन्दकृष्ण जोशीलाई कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार
कांग्रेस–कम्युनिस्टकै कारण देश असहज अवस्थामा पुगेको दाबी
कांग्रेस–कम्युनिस्टकै कारण देश असहज अवस्थामा पुगेको दाबी
सप्तरी विस्फोटः सैन्य अभ्यासमा हराएको बम नै विस्फोट भएको प्रारम्भिक पुष्टि
सप्तरी विस्फोटः सैन्य अभ्यासमा हराएको बम नै विस्फोट भएको प्रारम्भिक पुष्टि
बास नेपालको आयोजनामा असल शासन क्लबका पूर्व अध्यक्षहरूको भेला सम्पन्न
बास नेपालको आयोजनामा असल शासन क्लबका पूर्व अध्यक्षहरूको भेला सम्पन्न