लिलाकान्त यादव,
राजविराज, ०७ असार ।
आठौं अन्र्तराष्ट्रिय योगा दिवस नेपालमा पनि मनाएको छ । अन्र्तराष्ट्रिय योगा दिवसको अवसरमा मधेश प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयको आयोजनामा सो योगा दिवस मनाएको हो ।
आयोजित योगा दिवस कार्यक्रममा मधेश प्रदेशका सामाजिक विकास मंत्री नवलकिशोर साह सहभागी भएको थियो भने काठमांडौमा आयोजित कार्यक्रममा प्रधानमंत्री शेरबहादुर देउवा समेत सहभागी भएका थिए ।
हजारौ वर्ष पहिले पतञ्जली नामका महात्माले १५५ वटा योग समाहित गरी योगका मुलधार तथ्यको सार्वजानिक गरेपछि योगलाई सुरुमा व्यास र पछि वाचस्पति मिश्रले व्याख्या गरेका थिए ।
भारतीय प्रधानमंत्री नरेन्द्र दामोदर दास मोदीले संयुक्त राष्ट्र संघको ६९ औं महासभामा योग सबैका लागि सधैका लागि आवश्यक भएकोले अन्तरराष्ट्रिय योग दिवस घोषणा गर्न प्रस्ताव राखेका थिए सो प्रस्तावलाई युरोपियन युनियन लगायत हाम्रो नेपालका तत्कालिन प्रधानमंत्री सुशिल कोईराला र संयुक्त राष्ट्रसंघका अस्थाई सदस्य राष्ट्रले समर्थन गरेपछि मनाउन थालिएको हो ।
पहिलो पल्ट १७७ देशको समर्थन र सहभागितामा सन २०१६ देखि २१ जुनमा अन्तरराष्ट्रिय योग दिवस मनाएको थियो । त्यसैगरी सिरहाको लहान ४ रहेको सुविधा सम्पन्न पतंजली याेग आयृवैद आश्रममा आज आयोजना गरेकाे अन्तर्राष्ट्रिय याेग दिवसको उद्घाटन लनपाकाे उपमेयर रामचलितर महताेले पानसमा बत्तीबालेर गरेकाे थियोे ।
कार्यक्रमकाे अध्यक्षता पतंजली याेग आयृवैद आश्रम लहान सिरहाको अध्यक्ष डा विपि चाैधरीले गर्नुभएको थियोे भन्ने अतिथिमा लनपा वडा नं २३ काे अध्यक्ष बद्री यादव,वडा नं २४ काे वडा अध्यक्ष रासलाल यादव वडा नं ४ काे अध्यक्ष राम नाथ पण्डित याेग गुरु राेहित न्याेपाने लगायतका अतिथिहरु सहभागीता भएका थिए ।
कार्यक्रममा उपमेयर महताेले यस संस्थाले याेगकाे माध्यमबाट लनपावासिलाई स्वास्थ्य र समुनत समाज निर्माण गर्ने कार्य निरन्तर गरिएकोले यसकाे विकासका लागि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै पतंजली याेग समितिकाे जिल्ला अध्यक्ष डा. विपि चाैधरीले पूर्ण निष्ठाकाे साथ यस संस्थामा लागेकाे कारण आज याे अवस्थामा पुगेको चर्चा गर्नु भएको थियोे ।
जिल्ला अध्यक्ष चाैधरीलेे आज याे दिवस विश्वमा लगभग ४५ लाख याेगीहरु यस कार्यक्रममा एकैसाथ विभिन्न ठाउँमा सहभागी भएका छन् याेगनै मानव जिवनकाे प्रमुख आधार भएकोले यसकाे विकास गर्नमा सराेकारवला सबै पक्षले सहयोग गरे याे आश्रम मधेस प्रदेशको नमुना बनाउनेमा जाेड दिनुभयो ।
वडा अध्यक्ष रायले यस संस्थाकाे शाखा प्रत्येक वडामा हुनुपर्नेमा जाेड दिनुभयाे ।
समितिकाे जिल्ला मिडिया प्रभारी शिव कुमार शाहले यस समितिलाई यहाँ सम्म पुर्याउन समितिकाे अध्यक्ष डा. विपि चौधरीकाे महत्त्वपूर्ण याेगदान रहेको कारण आज हामीले आफ्नै भवनमा याेग दिवस मनाई रहेका छाैं । भाैतिक पक्षकाे विकासकालागि लनपाबाट सहयोग भए यस संस्थाले थप सेवा प्रदान गर्ने जनाउनु भयो ।कार्यक्रम संचालन संजय अग्रवालले गरेकाे थियाे भने अतिथि सत्कार आश्रमकाे कार्यालय प्रभारी अशाेक स्वर्णकारले गर्नु भएको थियोे । कार्यक्रमकाे अध्यक्षता पतंजली याेग आयृवैद आश्रम लहान सिरहाको अध्यक्ष डा विपि चाैधरीले गर्नुभएको थियोे भन्ने अतिथिमा लनपा वडा नं २३ काे अध्यक्ष बद्री यादव,वडा नं २४ काे वडा अध्यक्ष रासलाल यादव वडा नं ४ काे अध्यक्ष राम नाथ पण्डित याेग गुरु राेहित न्याेपाने लगायतका अतिथिहरु सहभागीता भएका थिए ।
कार्यक्रममा उपमेयर महताेले यस संस्थाले याेगकाे माध्यमबाट लनपावासिलाई स्वास्थ्य र समुनत समाज निर्माण गर्ने कार्य निरन्तर गरिएकोले यसकाे विकासका लागि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै पतंजली याेग समितिकाे जिल्ला अध्यक्ष डा. विपि चाैधरीले पूर्ण निष्ठाकाे साथ यस संस्थामा लागेकाे कारण आज याे अवस्थामा पुगेको चर्चा गर्नु भएको थियोे ।
जिल्ला अध्यक्ष चाैधरीलेे आज याे दिवस विश्वमा लगभग ४५ लाख याेगीहरु यस कार्यक्रममा एकैसाथ विभिन्न ठाउँमा सहभागी भएका छन् याेगनै मानव जिवनकाे प्रमुख आधार भएकोले यसकाे विकास गर्नमा सराेकारवला सबै पक्षले सहयोग गरे याे आश्रम मधेस प्रदेशको नमुना बनाउनेमा जाेड दिनुभयो ।
वडा अध्यक्ष रायले यस संस्थाकाे शाखा प्रत्येक वडामा हुनुपर्नेमा जाेड दिनुभयाे ।
समितिकाे जिल्ला मिडिया प्रभारी शिव कुमार शाहले यस समितिलाई यहाँ सम्म पुर्याउन समितिकाे अध्यक्ष डा. विपि चौधरीकाे महत्त्वपूर्ण याेगदान रहेको कारण आज हामीले आफ्नै भवनमा याेग दिवस मनाई रहेका छाैं । भाैतिक पक्षकाे विकासकालागि लनपाबाट सहयोग भए यस संस्थाले थप सेवा प्रदान गर्ने जनाउनु भयो ।कार्यक्रम संचालन संजय अग्रवालले गरेकाे थियाे भने अतिथि सत्कार आश्रमकाे कार्यालय प्रभारी अशाेक स्वर्णकारले गर्नु भएको थियोे ।