लिलाकान्त यादव,
राजविराज, ३१ साउन ।
सप्तरी जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका– १ भारदहस्थित कोशी कलोनीमा दुबै देशका अधिकारीले संयुतरुपमा झण्डा फहराई राष्ट्रगान गाउँदै ७८औं स्वतन्त्रता दिवस मनाएका हुन्।
विगतका वर्ष झै यसपाली स्थानीय समाजसेवी वुद्धिजिवी , राजनितिक दलका प्रतिनिधीहरु समेत उपस्थिती रहेको थियो । स्वतन्त्रता दिवस समारोहमा विरपुरका सरपालक अभियन्ता तटबन्ध प्रमुख मुकेश कुमार र भारदहका इलाका प्रहरी कार्यालयका सई विश्वनथा त्रिपाठीले संयुक्त रुपमा झण्डोत्तोलन गरेका थिए ।