मुलुक कोभिड १९ कोरोना महामारीका जोखिमपूर्ण अवस्थामा सत्ताधारी दल नेकपा भित्रको आन्तरिक द्वन्द र सक्ता छिनाझपटीका कारण असमायिक संसद विघटन भएपछि सृजित राजनीतिक उथलपुथल अवस्थाबारे मधेश न्यूजले देशको तेश्रो शक्तिको रुपमा रहेको दल जनता समाजवादी पार्टी नेपालको भूमिका बारे जानकारी लिन पूर्व कृषि तथा सहकारी मंत्री एवं जसपाका बरिष्ट नेता माननीय मृगेन्द्र कुमार सिंह यादव सँग लिएको अन्तरवर्ता वहाँकै आवाजमा प्रस्तुत गरिएको छ ।