त्रिकुट चुर्ण , गिलोय चुर्ण , अस्वगन्धा चुर्ण , च्यवनप्रास र अमला चुर्ण प्रयोग गरे कोविड १९ कोरोना भेरियेन्ट महामारी संग बच्न सकिन्छ ।
बिहान बेलुकी तुलसी पावडर ३० ग्राम , सुठी पावडर ३० ग्राम कालो मरिच २० ग्राम , दालचिनी २० ग्राम मिश्रण गरी चार भाग मध्ये तिनभाग पानी डढाएर तयार पारिएको करहा (काढा) पिउनाले पनि कोरोना संक्रमण बाट बच्न सकिन्छ । बिहान बेलुका योग गर्दा शारिरिक शतिमा बृध्दि भई कोरोना रोगबाट लडने शति बढ्दछ । अतः योग गर्नु वेश हो ।
सप्तरीको हनुमाननगर कंकालिनीनगरपालिका वडा नं. ८ योगिनिया स्थित रहेका हनुमाननगर आयुर्वेद औषधालयका वरिष्ट कविराज निरिक्षक रिना पाल एंव कविराज निरिक्षक धमेन्द्र प्रसाद पटेल संग कोविड १९ कोरोना भेरियेन्ट संक्रमणको दोस्रो खतरनाक लहर बाट बच्न बचाउन बारेमा आयुर्वैदिक उपचारका उपाय सम्बन्धमा कैमरामैन मनोज यादबको साथमा भूपदेव मालीले गरिएको कुराकानी भिडियो सहित प्रस्तुत छ