भूपदेव माली
जेष्ठ ५गते/ राजबिराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा नवनिर्वाचित मेयर बीरेन्द्र माझीको भब्य विजयी-यात्रा सम्पन्न पश्चात ईमधेश न्युज संग साक्षात्कार हुँदै गत कार्यकालमा नगरका उत्तरभेगका जनतासंग भएको विभेद लाई अन्त्ये गरी हरेक प्रकारले न्याय दिने बताउनुभएको छ।