(हेर्नुहोस् मिश्र संग साक्षात्कार भएको भिडियो)
भूपदेव माली
बैसाख २५ गते/ राजबिराज
नेपाली कांग्रेसमा लागेर पंचायती व्यवस्थाको विरोध गर्नेदेखि लिएर आफ्नो क्षेत्रमा हरेक समाजसेवामा योगदान दिने मधवापुरका उमेश मिश्रले यतिबेला नेपाली कांग्रेस बाट सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका मेयरमा उम्मेदवारी दिई आफु निर्वाचित भए नगरको बेरोजगारी समस्या समाधान गर्न नगरमा मधेश प्रदेशका सबैभन्दा आकर्षक पर्यटकीय स्थलको विकास गर्ने दावी गरेका छन्।
बिगतमा भारदहका भारदह अस्पताल स्थापना गर्न आवरण अनसन गरी अस्पताल स्थापना गरिने कार्यक्रमको नेतृत्वमा महत्वपूर्ण भूमिका खेलेनुको संगै चन्द्र नहर सिंचाईमा कार्यरत मजदुरहरुको थाइ जागिर गर्ने आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरी थाइ जागिर गराउन सफल भएकोले नगरको जनताले भारी मतले विजयीसमेत गराउने दावी गरिएको ।