भूपदेव माली
बैसाख १५ गते/राजबिराज
सप्तरीको ख्याति राजनीतिक परिवारसंग जोडिएका मास्टर डिग्री अध्ययन पश्चात जनता समाजवादी पार्टी नेपालका संगठन बाट राजनीति क्षेत्रमा होमिएका केही वर्षपछि बोदे-बरसाईन नगरपालिकाको मेयर पदमा भारी मतले विजयी प्राप्त गरी आफ्नो कार्यकाल सकुशल पुरा गर्दै आउँदो बैसाख ३० गते हुने स्थानीय निर्वाचनमा पून: सोही नगरपालिका बाट मेयर पदका लागि मनोनयन दर्ता गराएका बरसाईनका युवा नेता आतेश कुमार सिंह यादव यतिबेला घरदैलो कार्यक्रममा ब्यस्त रहेका बेला मधेश न्यूजका अशोक झा, भूपदेव माली सहितका टिमलाई आफ्नो कार्यकाल तथा राजनीतिक जीवन बारेमा कुराकानी गर्नु भएको छ। प्रस्तुत छ निवर्तमान मेयर आतेश कुमार सिंह यादवको अन्तरवार्ता। https://youtu.be/qYtshYVOiLk https://youtu.be/qYtshYVOiLk