अशाेक झा
राजविराज । सप्तरीकाे अमरैयामा झुण्डिएर एक जनाकाे शुक्रवार मुत्यु भएकाे छ ।
जिल्लाकाे बाेदेबर्साईन नगरपालिका वडा नं् १० अमरैया बस्ने सनत यादवकाे ३५ वर्षिय छाेरा सुरेश यादवकाे शव झुण्डिएकाे अवस्थामा बरामद भएकाे हाे ।
घर नजिकै रहेकाे रूखमा सुरेश झुण्डिएकाे देख्ने बितिक्कै स्थानीयले रूखबाट उतारेका थिए ।
मृतक सुरेशकाे शब पाेष्टमार्टमकाे लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएकाे स्थानीय संचारकर्मी उमेश यादवले जानकारी दिएका छन् ।