अशोक झा
राजविराज, २१ चैत्र । बैशाख ३० गते हुन लागेको निर्वाचनको लागि नेकपा माओवादी केन्द्रले महदेबा गाउँपालिका स्तरीय प्रचार प्रसार मुल समिति गठन गरेको छ ।
मनोज कुमार यादवको संयोकजकत्वमा ५५ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको बताइएको छ ।
समितिमा कृष्णदेव मण्डल, महमद सकुर, महमद दाउद, बैजु कामैत, भागवत साह, राधेश्याम यादव, रामविलास यादव, फुलोदेवी सदा, विनोद यादव, विवेक यादव, भुपेन्द्र यादव, अशोक मण्डल, हरि नारायण यादव, देवकिसुन यादव, राजाराम यादव, सुदिलाल यादव, रमेश यादव, वालकिसुन पण्डित, दुःखी राम, फरेवी सदा, सीताराम खंग, योगेन्द्र साह, सुकसेन खंग, राम चन्द्र मण्डल, प्रकाश मण्डल, भोला खंग, सुगानन्द सदा, जीवछ राम, चन्द्र नारायण खंग, जगदेव मण्डल, इन्द्रिजित मण्डल, हरि नारायण मण्डल, इन्द्र कुमार मण्डल, जोगेन्द्र साह, गुलाई सदा, सिलेन कामैत, महमद रसिद, शत्रुधन यादव, तिलेश्वर मण्डल, अरविन्द मण्डल, देवु राम, जय नारायण अधिकारी, पुरुषोतम मण्डल, सिफेत मण्डल, सैलेन्द्र यादव,म मता कुमारी माझी, पर्मिला यादव, प्रदिप माझी, प्रवेज पैकरा, राम नारायण यादव, संतोष यादव लगायतका रहेका छन् ।
महादेवा गाउँपालिकामा ६ वटा वडा छन् । महदेवा गाउँपालिकामा १६ हजार ८ सय ५० जना मतदाता रहेको छ