अशोक झा
राजविराज, ०९ चैत । सोमवार देशमा थप १ सय ५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ७६ हजार ५६ जना पुगेको छ । हालसम्म निको भएकाको संख्या दुई लाख ७२ हजार २० पुगेको छ ।
हाल १ हजार १७ जनामा कोरोनाको संक्रमण सक्रिय रहेको छ । ५१ जना क्वारेन्टिनमा रहेका छन् ।