भदौं १८ गते ।
राजविराज, १८ भदौं । कोरोना भाइरसबाट संक्रमित भई धरानमा उपचार गराई रहेको सप्तरीका पत्रकार सकुशल घर फिर्ता भई रहेका छन् ।
मधेश न्यूजका प्रतिनिधि अशोक झासँग आज ३ बजे टेलिफोनमा संक्षिप्त कुराकानी गर्दै पत्रकार यादव आफु स्वस्थ्य रहेको र आज नै उनको पीसीआर रिपोर्ट निगेटिभ आएको बताए ।
आफु साँझ ६ बजेसम्म राजविराज पुग्ने जानकारी समेत उनले दिए ।