वितेका आर्थिक वर्षदेखि नै सप्तरीको छिन्नमस्ता गाउँपालिकाको भौतिक निर्माण कार्य अवरुद्ध, नयाँ आर्थिक वर्ष प्रवेशको महिनौ वितिसक्दा पनि यतिबेला सम्म पनि योजना छनौट गरी गाउँसभा सम्पन्न हुन नसक्नु , पालिकाको कार्यलय नियमित संचालन नहुनु र हालसम्म पनि कर्मचारी तलब लगायत समाजिक सुरक्षा भत्ता आदि वितरण नहुनु अवस्था बुझ्न मधेश न्यूजका टिमले गाउँपालिका अध्यक्ष सूर्य नारायण मण्डल (कुरुर) सँग गरिएको कुराकानी प्रस्तुत छ ।