राैतहट, मंषिर १४।
जिल्ला रौतहट माधवगारायण न.पा. वडा नं. ७ लौकाहा टोल बस्नेराम अयोध्या साह तेलीको छोरी अमृता कुमारी साह गत महिना कार्तिक २६ गते २३ः३० बजेको समयमा आफ्नै माइतिघरमा आमासँग सुतीरहकेो अवस्थामा अज्ञात व्यतिहरुले निजको घरमा पसि अमृता कुमारी साहलाई दाहीनेपट्टिको कन्त्चटमा गोली हानेर फरार भएको घट्ना सम्बन्धमा अनसुन्धानको क्रममा थारु भन्ने सोनसन्त्र प्रसाद भगतसँग मृतकको ३ वर्षा देखि प्रेम सम्बन्ध रहेको भए पनि परिवारको दवावमा मिति २०७६ साल फागनुमा जिल्ला सर्लाही विष्णुगाउँपालिका वडा नं. ३ बस्ने मानकी साहको छोरा रुपेश साहसँग मागी विवाह भएकोमा रुपेश साह माथि छुरा प्रहार गरी ज्यान मार्ने समेतको आक्रमण भएपछी मृतक अमृता कुमारी साह माईतीमा फिर्ताआएको थियो । मिति २०७७ साल असारमा रुपेश साह र अमृता कुमारी साह बिच सम्बन्ध विच्छेद भएको । सम्बन्ध विच्छेद भए पश्चात श्रीमान् पक्षबाट मृतक अमृता कुमारी साह र निजको प्रेमी सोनसन्त्र प्रसाद भगत माथि ज्यान मार्ने उद्योग मुद्दा जि. प्र. का. सर्लाहीमा दर्ता भएको र अमृता कुमारी साह र सोनसन्त्र बिचको प्रेम सम्बन्ध बाबुआमालाई स्विकार नरहकोले यि मुद्दामा छोरी पक्राउ परेमा ईज्जत जाने डर, प्रेमी सोनसन्त्र प्रसाद भगतसँग भागी जाने सधैंको डर, प्रेमको कारण माईतीमा आई बसेको गाउँघरमा कुरा नबुझ्ने गरेकोले समाजबाट अपहेलित हुने कारणले बुबा राम अयोध्या साह र मृतकको भिनाजु जिल्ला रौतहट देवाही गोनाही न.पा. वडा नं. २ करुनिया लमिमनिया बस्ने लक्ष्मण साहले जिल्ला रौतहट परोहा न.पा. वडा नं. ४ बस्ने छोटेलाल साहलाई रु. १,५०,०००।– (एक लाख पचार हजार) रुपैयाँ दिई भारतमा लगि मार्ने योजना अनुरुप मिति २०७७।०७।०९ गते महानवमीका दिन बिहान मृतक अमृता कुमारी साहलाई उपचारको लागि भारतमा माने योजना असफल भए पछी मृतक अमृता कुमारी साह भागी बाँच्न सफल भई नेपाल स्थित माधवनारायण न.पा. वडा नं. ७ नस्थत आफ्नो घरमा आएपश्चात पुनः योजना बनाई मिति २०७७।०७।२६ गते शेख अनलयास, बहुदल भन्ने इस्लाम अन्सारी, शेख इम्ताज, बाब राम अयोध्या साह र नभनाजुलममण साहले ईज्जतका लागि जिल्ला रौतहट देवाही गोनाही न.पा. वडा नं. २ लमिमनिया कुरुनीया बस्ने कैमलु देवानलाई रु. १,००,०००र( (एक लाख) दिई गोली हानी हत्या गर्न लगाएको भन्ने खल्न आएको हुदाँ आज मिति २०७७।०८।१४ गते रौतहट ।जिल्ला अदालतबाट ज्यान सम्।बन्त्धी कसुरको (०) दिनको म्याद थप गरी अनसुन्धान भईरहकेो र प्रारनम्प्भक अनसुन्त्धानमा अभियिुतहरुले अपराध स्वीकार समेत गरिसकेको जानकारी प्रवक्ता एवं सूचना अधिकारी कृष्ण प्रसाईले जानकारी गराएकाे कुरा विज्ञप्तिमा उल्लेख गरेकाे छ ।