सप्तरी साउन ८। आज बेलुकी करीब ८:५0 बजे तिर छिन्नमस्ता वडा नम्बर ५ लोखरममा पाँचु कामैतको घरमा धुर बाट आगाे सल्केर आग्लागी भएको छ । साे आगलागीमा कुनै जैविक क्षति नभएपनि आगाे निभाउने क्रममा एक जना सिकिस्त घाइते भएको छ। स्थानीयहरुकाे सहयाेगमा आगाे नियन्त्रण भएपनि सम्पूर्ण घर जलेर नष्ट भएको छ।