भूपदेव माली,
विद्यार्थी जिवन देखि नै नेपाल सदभावना पार्टीका संस्थापक नेता गजेन्द्र नारायण सिंहले नेतृत्व कालबाट राजनीति शुरु गरी विभिन्न कालचक्रको परिस्थितीमा पनि मधेशको पहिचान तथा मधेशी जनताको समुचित हक अधिकारका लागि संघर्ष गर्दै राजनैतिक परिस्थिती सँगै राष्ट्रिय जनता पार्टी हुदै बर्तमान जनता समाजवादी पार्टी नेपालमा आवद्ध भई सप्तरी जिल्लाको विद्यार्थी नेताको रुपमा पहिचान बनाएका शम्भु कुमार यादवले आफ्नो जीवनको झण्डै ३० वर्ष समय राजनीतिमा विताउँदै यतिबेला जिल्लाका प्रखर बक्ता, कर्तव्यनिष्ट, इमान्दार एवं जुझारु नेताको रुपमा चिनिन्छ । प्रस्तुत छ नेता यादव सँग कैमारमैन मनोज यादवको साथमा ईमधेश न्यूजका भूपदेव मालीले गरिएको राजनीतिक कुराकानीः–