फाल्गुन २४, जनकपुरधाम। १११अौ नारी दिवसको अवसरमा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले सामाज विकासका लागि नारीको सम्मान अाजको प्रमुख अावशयक्ता रहेको वताउनुभएको छ। सामाजिक विकास मन्त्रालय जनकपुरधाम द्वारा जनकपुरमा अायोजित १११अौ नारी दिवसको अवसरमा उहाले प्रदेश २ ले महिलालाई समान अधिकार र समान पहुँचका लागि प्रदेशका निकायहरुमा ५०% अधिकरको ग्यारेन्टी गरेको वताउनुभयो।उक्त अवसरमा उहाले कोभिड-१९ मा अहोरात्र खटिनुभएका महिला स्वास्थ्यकर्मीहरुलाई सम्मान पनि गर्नुभयो ।