emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

राष्ट्रिय चिडिया एयरबसः हास्य र सन्देशको उडान

source e-Madhesh २०८२ श्रावण ८ गते , बिहीबार
0
Shares
139
Views
राष्ट्रिय चिडिया एयरबसः हास्य र सन्देशको उडान

काठमाडौं, ०८ साउन ।
 गाईजात्राको अवसर पारेर हास्य कलाकार दमन रुपाखेती र उत्तम कोदेको प्रस्तुतिमा तयार भएको व्यंग्यात्मक भिडियो ‘राष्ट्रिय चिडिया एयरबस’ युट्युबमार्फत सार्वजनिक भएको छ।
देशको समसामयिक राजनीतिक, सामाजिक र नागरिक अवस्थामाथि गहिरो व्यंग्य प्रस्तुत गरिएको यो भिडियोले नेतादेखि सर्वसाधारणसम्म सबैलाई हास्यको उचाइमा उडाएको छ। निर्देशक दमन रुपाखेती भन्छन्, “अब हामी हाँस्न पनि बिर्सियौं, अनि रिसाउन पनि थाक्यौं । त्यसैले अब चेतना जगाउन व्यंग्यकै सहारा लिनुपर्छ।”
भिडियोमा ‘राष्ट्रिय लुते पूजा’, ‘संसद छेउ’, ‘नेताको संकल्प’ लगायत छोटा–छोटा व्यंग्य प्रसंगहरू समावेश छन्, जसले समाजको विकृति र विसंगतिमाथि हाँसोको भाषामा चोट पु¥याएका छन्।
यस भिडियोमा दमन रुपाखेती, उत्तम कोदे, मिनु कुमाल, दिलिप ढकाल, बल बहादुर घतानी, सुप्रिया हमाल, समिता रिजाल र दीपक रायमाझी लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ।
‘राष्ट्रिय चिडिया एयरबस’ केवल मनोरञ्जन मात्र होइन, देशको विडम्बनालाई हाँसोको लवाइमा प्रस्तुत गर्दै दर्शकमा सोचको चिरफार गर्ने प्रयास पनि हो। हास्न चाहनेहरूका लागि रमाइलो र देशप्रेम गर्नेहरूका लागि अनिवार्य रूपमा हेर्नैपर्ने भिडियो बनेको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप
जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप
उपराष्ट्रपति यादव र इजरायली राजदूतबीच भेटवार्ता, कृषि र रोजगारी सहकार्य विस्तारमा जोड
उपराष्ट्रपति यादव र इजरायली राजदूतबीच भेटवार्ता, कृषि र रोजगारी सहकार्य विस्तारमा जोड
सुकुम्बासी बस्तीमा डोजर चलाउनु गैरजिम्मेवार कदमः भूमि आयोगका पूर्व पदाधिकारी
सुकुम्बासी बस्तीमा डोजर चलाउनु गैरजिम्मेवार कदमः भूमि आयोगका पूर्व पदाधिकारी
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय
अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
अन्तर्राष्ट्रिय नर्स दिवस
अन्तर्राष्ट्रिय नर्स दिवस
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न