emadheshnews2019@gmail.com ९८४२८३२६७३ , ९८०४७०८०७३

सीता जयन्तीमा उपराष्ट्रपतिको शुभकामना

source e-Madhesh २०८३ वैशाख १२ गते , शनिबार
0
Shares
131
Views
सीता जयन्तीमा उपराष्ट्रपतिको शुभकामना

लिलाकान्त यादव, 
काठमाडौं, १२ बैशाख ।
 रामसहाय प्रसाद यादव ले सीता जयन्ती, २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
शनिबार जारी सन्देशमा उहाँले माता सीता सत्य, धर्म र आदर्श नारीत्वको शाश्वत प्रतीक भएको उल्लेख गर्दै उहाँको जीवन त्याग, धैर्य र समर्पणको अनुपम उदाहरण रहेको बताउनुभयो। सीताको चरित्रले नारीको स्वाभिमान, आत्मनिर्णय र कर्तव्यनिष्ठतालाई उजागर गर्ने उहाँको भनाइ छ।
उपराष्ट्रपति यादवले सीता जयन्तीले समाजमा पारिवारिक सद्भाव, सामाजिक न्याय र लैङ्गिक समानताको सन्देश फैलाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले नारी सशक्तीकरण, सामाजिक सद्भाव र सांस्कृतिक संरक्षणमा योगदान पु¥याउन सबैलाई आग्रह गर्नुभएको छ।
सन्देशमा प्रकृतिप्रतिको सम्मान, वातावरण संरक्षण तथा हिंसा र विभेदविरुद्ध जागरण फैलाउनुपर्ने आवश्यकता पनि औंल्याइएको छ।
अन्त्यमा उहाँले सत्य, धर्म र न्यायको मार्गमा अघि बढ्दै समुन्नत र समृद्ध समाज निर्माणका लागि प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ।

No comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हालको समाचार

जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप
जबरजस्ती करणी उद्योगमा सप्तरीबाट एक युवक पक्राउ, पाँच दिन म्याद थप
उपराष्ट्रपति यादव र इजरायली राजदूतबीच भेटवार्ता, कृषि र रोजगारी सहकार्य विस्तारमा जोड
उपराष्ट्रपति यादव र इजरायली राजदूतबीच भेटवार्ता, कृषि र रोजगारी सहकार्य विस्तारमा जोड
सुकुम्बासी बस्तीमा डोजर चलाउनु गैरजिम्मेवार कदमः भूमि आयोगका पूर्व पदाधिकारी
सुकुम्बासी बस्तीमा डोजर चलाउनु गैरजिम्मेवार कदमः भूमि आयोगका पूर्व पदाधिकारी
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय
मन्त्रालयमै ‘लैङ्गिक तथा यौनिक अल्पसंख्यक’ ः सरकारले ग¥यो ऐतिहासिक निर्णय
अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
अन्तर्राष्ट्रिय नर्सिङ डेमा स्वास्थ्यकर्मीको पीडा झल्काउने नाटक प्रस्तुत
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
एसईई २०८२ नतिजाः प्रदेश ३ उत्कृष्ट, १ लाख ४६ हजारभन्दा बढी विद्यार्थी ‘एनजी’
अन्तर्राष्ट्रिय नर्स दिवस
अन्तर्राष्ट्रिय नर्स दिवस
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
कूटनीतिक पहलबाट लिपुलेक समस्या समाधान हुनुपर्छः देव गुरुङ
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
हराएका तीन बालकलाई प्रहरीले फेला पारी अभिभावकको जिम्मा लगायो
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न